१,५६२ जनामा संक्रमण, १९ जनाको मृत्यु

काठमाडौँ । आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ । हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् । पाँच … Continue reading १,५६२ जनामा संक्रमण, १९ जनाको मृत्यु